16/01/2021
हार्दिक बधाई ! हार्दिक बधाई !! हार्दिक बधाई !!!
आदरणीय ब्याक्तित्व श्री कुमार बहादुर के.सी.ज्यु मार्कन्डेय केरा उत्पादक कृषी सहकारी संस्था लि. र.न.पा. १४, पिठुवाको मिति २०७७/०९/२५ गते सम्पन्न सातौँ बार्षिक साधारण सभा एवं तेश्रो अधिबेसनको भेलाबाट सर्बसम्मत रुपमा कार्यसमितिको कोषाध्यक्ष जस्तो गरीमामय पदमा निर्वाचित हुनुभयकोमा यहाँको सफल कार्यकालको उतरोत्तर प्रगतिको कामना सहित हार्दिक बधाई भन्न चाहान्छौँ।