Prakash pandey -प्रकाश पाण्डे

Prakash pandey -प्रकाश पाण्डे https://linktr.ee/Prakash_pandey
Vet online class लिन चाहानु हुन्छ भने 9858042715 मा whatapps म्यासेज गर्नु हाेला ।
(1)

 **is  ले के उत्पादन गर्दछ?(क)Egg  (ख) Progesterone (ग)  Spermetogoa  (घ) Semen
13/08/2026

**is ले के उत्पादन गर्दछ?
(क)Egg (ख) Progesterone (ग) Spermetogoa (घ) Semen

पाँचौँ पटक तोकियो १०औं राष्ट्रिय खेलकुदको मिति ।संघीय सरकारले खेलकुदको महाकुम्भ मानिने १० औं राष्ट्रिय खेलकुदको मिति तय ...
13/08/2026

पाँचौँ पटक तोकियो १०औं राष्ट्रिय खेलकुदको मिति ।
संघीय सरकारले खेलकुदको महाकुम्भ मानिने १० औं राष्ट्रिय खेलकुदको मिति तय गरेको छ । बिहिबार शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष सस्मित पोखरेलको अध्यक्षतामा बसेको १२५औं बोर्ड बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।
पाँच पटक तय भएको मिति अनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी १६ देखि २९ मंसिरसम्म प्रतियोगिता आयोजना हुनेछ ।

आठौं महिनाको गर्मिणी गाई तुहिनु कुन रोगको कारणले हुन्छ?(क) Foot rot  (ख)Trichornoniasis(ग) Brucellosis  (घ) Black quarte...
13/08/2026

आठौं महिनाको गर्मिणी गाई तुहिनु कुन रोगको कारणले हुन्छ?
(क) Foot rot (ख)Trichornoniasis
(ग) Brucellosis (घ) Black quarter

पशुबीमा अन्तर्गत विभिन्न पशु बीमालेखको बीमा शुल्क कति हो?(क) बीमाङ्कको ५ प्रतिशत (ख) बीमाङ्कको २.५ प्रतिशत(ग) वीमाङ्कको ...
13/08/2026

पशुबीमा अन्तर्गत विभिन्न पशु बीमालेखको बीमा शुल्क कति हो?
(क) बीमाङ्कको ५ प्रतिशत (ख) बीमाङ्कको २.५ प्रतिशत
(ग) वीमाङ्कको १० प्रतिशत (घ) बीमाङ्कको ७ प्रतिशत

४. नेपाल कृषि अनुसन्धान परिषद्को परिषद्‌ अध्यक्षको रुपमा को रहने व्यवस्था गरिएको छ? (क) प्रधानमन्त्री (ख) कृषि वन तथा पर...
13/08/2026

४. नेपाल कृषि अनुसन्धान परिषद्को परिषद्‌ अध्यक्षको रुपमा को रहने व्यवस्था गरिएको छ?
(क) प्रधानमन्त्री (ख) कृषि वन तथा पर्यावरण मन्त्री ८(ग) परिषद्को कार्यकारी निर्देशक (घ) माथिका कुनै पनि होइनन्

13/08/2026
तल दिइएका माछाका जात मध्ये कुन माछा स्वदेशी (रैथाने) जातमा पर्दछ ?(A) कमन कार्प (B) ग्रास कार्प (C) सिल्भर कार्प (D) रहु...
13/08/2026

तल दिइएका माछाका जात मध्ये कुन माछा स्वदेशी (रैथाने) जातमा पर्दछ ?
(A) कमन कार्प (B) ग्रास कार्प (C) सिल्भर कार्प (D) रहु (Rahu)

साधारणतया माछाको दाना बनाउँदा कुन कुरालाई प्राथमिकता र ध्यान पुऱ्याउनु पर्छ ?(A) खनिज पदार्थ (B) भिटामिन (C) कार्बोहाइड्...
13/08/2026

साधारणतया माछाको दाना बनाउँदा कुन कुरालाई प्राथमिकता र ध्यान पुऱ्याउनु पर्छ ?
(A) खनिज पदार्थ (B) भिटामिन (C) कार्बोहाइड्रेट (D) प्रोटिन

माछा पालनको लागि उपयुक्त स्थलको छनौट गर्दा कुन कुराम रामा ध्यान दिनुपर्छり(A) घरको नजिक हुनु पर्छ (B) पानी श्रोत, माटोको ...
13/08/2026

माछा पालनको लागि उपयुक्त स्थलको छनौट गर्दा कुन कुराम रामा ध्यान दिनुपर्छり
(A) घरको नजिक हुनु पर्छ (B) पानी श्रोत, माटोको किसिम र पहुँच
(C) बजार छेउ (D) खेतमा

कुन आन्तरिक परजीवी (Internal Parasite) ले मानिसमा दुई प्रकारको रोग लाग्दछ ?(A) फ्यासिओला हेपाटिका (Fasciola hepatica) (B...
13/08/2026

कुन आन्तरिक परजीवी (Internal Parasite) ले मानिसमा दुई प्रकारको रोग लाग्दछ ?
(A) फ्यासिओला हेपाटिका (Fasciola hepatica) (B) टेनिया सोलियम (Tania Solium)
(C) तोक्सोलारा क्यानिस (Toxolara canis) (D) प्यारागोनिमस जापोनिका (Paragonimus Japonica)

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when Prakash pandey -प्रकाश पाण्डे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prakash pandey -प्रकाश पाण्डे:

Shortcuts

Share