SPCA NEPAL

SPCA NEPAL Animal Welfare, rescue, animal rights advocacy, animal sanctuary organisation and Sheltering. KP Sharma (Patron)
Mr. Mallika Nepal (Patron)
(2)

SPCA NEPAL Society for the Prevention of Cruelty to Animals, Nepal
पशुपक्षी निर्दयता रोकावट समाज, नेपाल
पशुपक्षी निर्दयता रोकावट समाज नेपाल (SPCA Nepal)
Society for Prevention of Cruelty to Animals Nepal
Estd Date: 048/6/7 (2048 Aswin 7 – 1991 Sept 23)
Regd No. 116/048/049 with CDO, Kathmandu
SPCA NEPAL
BANKER: Rastriya Banijya Bank, Gaushalaa Sakhaa, Saving account number 134001699810
NMB Bank

Account 0760037913500018 SPCA NEPAL (NMB Bank), Naxal Branch

उद्देस्यहरु
१ पशुपक्षी प्रति गरिने निर्दयी र क्रुर व्यवहारलाई हटाउन प्रयत्नरत रहनु ।
२ पशुपक्षी हरुको उपचारको लागि आबस्यक पर्ने केन्द्र वा अस्पतालको स्थापना द्वारा सेवा पुर्याउनु ।
३ बैज्ञानिक प्रबिधि एवं मानविय भावना अनुरुप पशुपालनलाई प्रोत्साहन गरी रास्त्रोउथान सघाउ पुर्याउने ।
४ बन्य जन्तु तथा घर पालुवा पशुपक्षीलाई चाहिने अनुकुल स्थितिको सृजनामा जोड दिई वातावारणको सम्बर्धनमा समेत सक्दो सघाउ पुर्याउनु ।
५ पशुपक्षी प्रति निर्दयिता हटाउने तथा सेवा पुर्याउने रास्ट्रीय तथा अन्तर-रास्ट्रीय संघ संस्था अथवा व्यक्ति बिशेसहरु संग सम्पर्क गरि प्राबिधिक सहयोग प्राप्त गरि उपयुक्त संघ संस्था संग सम्बन्ध समेत भई सुसम्बन्ध कायम राख्नु ।
६ मासुको रुपमा प्रयोगमा ल्याईने पशुपक्षीलाई निर्दयितापुर्ना ढंगले मार्ने कार्यलाई रोक्ने तर्फ विभिन्न माध्यमबाट शिक्षा दिनु वा चेत जगाउनु ।

To save animals, rescue and Animal shelter

Shelter at:
Hattigauda, Budhanilakantha Municipality, Ward No. 6, Kathmandu, Nepal

Account Name: SPCA NEPAL - Rastriya Banijya Bank, Gaushalaa Sakhaa, Saving Account number 1340100016998010n Thank you

NMB Account, Naxal Branch
0760037913500018 SPCA NEPAL (NMB Bank)

Chief Patron: Dr Govinda Tandan (Founded on 23 Sept 1992)
Mr.

SPCA NEPAL को तर्फबाट हार्दिक आभार 🙏BTFW(Brothers there for we)को तर्फबाट रू. १०,०००/- सहयोग प्रदान गर्नुहुने भाईहरु नित...
13/08/2026

SPCA NEPAL को तर्फबाट हार्दिक आभार 🙏
BTFW(Brothers there for we)को तर्फबाट रू. १०,०००/- सहयोग प्रदान गर्नुहुने भाईहरु नितेश बज्राचार्य र कुशल ठकुरी लाई हृदयदेखि नै धन्यवाद। हजुरहरू जस्ता सहयोगी हातहरू नै हाम्रो हौसला र शक्तिको स्रोत हुन्।
साथै सधैं हामीसँगै उभिनुहुने राउत संजीव भाई, हजुरको निरन्तर साथ, माया र विश्वासप्रति विशेष आभार। 🙏
हाम्रो आवाजबिहिन 🐾🐾परिवारको तर्फबाट धेरै धेरै ❣️।

आफ्नो खुसीका लागि खर्च गर्ने धेरै हुन्छन्, तर एक समर्पित जोडी जो हरेक दिन सयभन्दा बढी भोका पेटहरूमा खाना पुर्‍याएर उनीहर...
09/08/2026

आफ्नो खुसीका लागि खर्च गर्ने धेरै हुन्छन्, तर एक समर्पित जोडी जो हरेक दिन सयभन्दा बढी भोका पेटहरूमा खाना पुर्‍याएर उनीहरूको भोक मेटाउने, तपाईंहरूको माया र समर्पण साँच्चिकै प्रेरणादायी छ।
आज आफ्नो जन्मदिनको विशेष दिनलाई पनि हाम्रा आवाजविहीन परिवारसँग बाँड्दै उदार सहयोग गर्नुभएकोमा SPCA Nepal परिवारको तर्फबाट अनन्त आभार। 🙏
तपाईंहरूको सहयोग र माया उनीहरूका लागि संसारभन्दा कम छैन। 🐾
जन्मदिनको धेरै धेरै शुभकामना! Ram Gurung दाइ,
भगवानले तपाईंहरू दुवैलाई सधैं स्वस्थ, सुखी, शान्त र समृद्ध राखून्। तपाईंहरूको जीवन प्रेम, खुसी र असल कर्मले सधैं भरिपूर्ण रहोस्। ✨

From the bottom of our hearts, we sincerely thank Mr. Min Tse for your kind and support towards our voiceless 🐾🐾 family....
08/08/2026

From the bottom of our hearts, we sincerely thank Mr. Min Tse for your kind and support towards our voiceless 🐾🐾 family.

Thank you for standing with us and being a voice for the voiceless. Compassion like your's truly makes a difference.

With heartfelt gratitude,
SPCA Nepal Family 🙏

07/08/2026

Last month, a group of kind-hearted children visited our shelter and learned that we care for nearly 190 rescued dogs without an animal ambulance, relying instead on rented vehicles for emergencies.

Inspired to help, they sold cotton candy and donated the proceeds toward our future animal ambulance. Their contribution will be kept dedicated to this goal until we can purchase one.

Their compassion proves that even the smallest hands can make a big difference. If you'd like to help us bring an animal ambulance to our shelter, we would be truly grateful for your support.

Special Thanks,

➡️ Sharada Regmi Maam, for organizing this wonderful initiative.

➡️Greater Boston Nepali Community, for providing the event space.

➡️The Massachusetts community and all the children who supported this meaningful cause.

05/08/2026

१९ दिनको प्रतीक्षापछि... हाकु घर फर्कियो। ❤️

अहिले ऊ ढुक्क भएर आरामसँग सुतिरहेको छ… सायद धेरै दिनको थकान, भोक, डर र भौतारिएको यात्रापछि उसले अन्ततः सुरक्षित महसुस गरेको छ।

यस घटनाले फेरि एकपटक सम्झाउँछ— आशा कहिल्यै नहार्नुहोस्। हराएका जनावरहरू पनि सही समयमा, सही ठाउँमा, सही मानिसहरूको सहयोगले आफ्ना परिवारसम्म फर्किन सक्छन्।

हाकुलाई देख्ने, जानकारी दिने, खोजीमा साथ दिने र प्रार्थनामा सम्झिने सम्पूर्ण महान् मनहरूलाई हृदयदेखि धन्यवाद 🙏

05/08/2026

💔यो निर्दोष आवाजबिहिन दिनभरि असह्य पीडामा तड्पिरहेको रहेछ। वरिपरि धेरै मानिसले देखे होलान्, तर समयमै कसैले पनि खबर गर्नुभएन। साँझ ६:४० बजे मात्र सूचना प्राप्त भयो। हामी तत्काल घटनास्थल पुगेर उपचारका लागि अस्पताल लग्यौं। 🐾

हामी हाम्रो सीमित स्रोतका बाबजुद सकेसम्म प्रत्येक जीवन बचाउने प्रयास गरिरहेका छौं। यदि सम्भव भए, यसको उपचारमा साथ दिनुहोस्। तपाईंको सानो सहयोगले पनि यो सानो ज्यानलाई नयाँ जीवन दिन सक्छ।🙏

Donation Details

📱 Esewa: 9748261809
🏦 NMB Bank: 0760037913500018 (SPCA Nepal)
💳 Cards/GPay/ApplePay: zeffy.com/en-US/donation-form/spca-nepal
🌍 Paypal: paypal.com/us/fundraiser/charity/5301004

05/08/2026

कहिलेकाहीँ एउटा खुसीको खबरले धेरै दिनदेखिको चिन्ता मेटाइदिन्छ। ❤️🐾

केही दिनअघि SPCA Nepal बाट adoption भएको हाम्रो Labrador को बच्चा सम्पर्कविहीन भएको भन्दै हामीले पोस्ट गरेका थियौँ। त्यो पोस्ट देखेर चिन्ता व्यक्त गर्नुहुने, शेयर गर्नुहुने र सहयोग गर्नुहुने सबैप्रति हृदयदेखि नै धन्यवाद।

आज हामी अत्यन्तै खुशीका साथ भन्न चाहन्छौँ—हाम्रो बच्चा सुरक्षित रूपमा फिर्ता आएको छ। 🙏

यो सफलताका लागि दिनरात खटिनुहुने हाम्रो SPCA Nepal टिमलाई विशेष धन्यवाद। तपाईंहरू सबैको साथ, माया र विश्वासले नै यो सम्भव भएको हो।

आज यही खुसीका साथ हाम्रो प्यारो बच्चाको भिडियो तपाईंहरूसामु साझा गर्दैछौँ। उसलाई फेरि सुरक्षित देख्नु नै हाम्रो सबैभन्दा ठूलो खुसी हो। ❤️🐶

धन्यवाद, सबैलाई। हाम्रो बच्चा सुरक्षित छ, र यही हाम्रो सबैभन्दा ठूलो 🙏

Thank You Citizen Government नागरिक सरकार🙏 Also

04/08/2026

💔 उनले कसैसँग केही मागिनन्, तर उनका आँखा बारम्बार एउटै प्रश्न सोधिरहेका थिए, मेरो गल्ती के थियो?
धिक्कार छ! त्यो हृदयविहिन मानवलाई जसले उसलाई यो अवस्थामा त्याग्यो!


Donation Details

📱 Esewa: 9748261809
🏦 NMB Bank: 0760037913500018 (SPCA Nepal)
💳 Cards/GPay/ApplePay: zeffy.com/en-US/donation-form/spca-nepal
🌍 Paypal: paypal.com/us/fundraiser/charity/5301004

Address

Tokha/02
Kathmandu
5235

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when SPCA NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SPCA NEPAL:

Shortcuts

Share

Category