New View For You 9m

New View For You 9m it's me Lokesh saud From pnp Hat malladehi

03/07/2026
03/07/2026

थाइल्याण्डको मुक्दाहानमा ११ वर्षीय बालकले चलाएको गाडीले तीर्थयात्रामा हिँडिरहेका भिक्षुहरुलाई ठ*क्कर दिँदा नौ जनाको मृ*त्यु
त्यसैले सडकमा हिडदा खेरी आफ्नो ख्याल गर्नुस
पैदल तथा सवारी साधन बाट जोगिएर यात्रा गर्नु ल
GreatestHighlights

खुसिको कुरा यस्तै खुसी अरु जनता लाई बाड्नु होला सरकार 🇳🇵😍
24/06/2026

खुसिको कुरा यस्तै खुसी अरु जनता लाई बाड्नु होला सरकार 🇳🇵😍

नेपाल सरकारले असारको तेस्रो हप्तादेखि बर्दियाका सुकुम्बासीहरुलाई ४ आनाको दरले जग्गा वितरण गरेर भूमिहिनहरुलाई जग्गा वितरण गर्ने अभियान सुरुवात गर्ने तयारी गरेको छ।

23/06/2026

यस्ता कुरा नि सुनिदिनु है बालेन
आवाज अनि बोल्ने मान्छे पो एउटा हो
पीडा TW हजारौ लाखौ मान्छेका हुन् देश्भरिका हुन😍🇳🇵😍😍

14/06/2026

सबै आफ्नो ठाउँमा राम्रो छन गर्दै होलान
त्र Better than Army without dress
यो हो देशभक्ति भनेको

Heads up  जस्ले  यो लेख लेखिदिय र जस्को बारे लेखे 🇳🇵😍📢
02/06/2026

Heads up
जस्ले यो लेख लेखिदिय
र जस्को बारे लेखे 🇳🇵😍📢

लेखक दिलनिशानी मगर लेख्छन्, ""सगरमाथामा हजारौँ आरोहीहरूले बेग्लाबेग्लै कीर्तिमान कायम गरेका छन्, तर सबैभन्दा पहिला सगरमाथाको बाटो तेन्जिङ नोर्गे शेर्पाले देखाएका थिए। शिखरमा को उक्लिन्छ भन्ने कुरा खासै महत्वपूर्ण कुरा होइन, तर नचुँडिने गरी डोरी कसले बाँध्छ भन्ने कुरा महत्वपूर्ण हो।

रवि लामिछाने यस्ता पात्र हुन्, जसले आफूलाई बदनाम गराएर हजारौँलाई इज्जत दिएका छन्। गल्ती र कमजोरी सबैका हुन्छन्। तर जेनजी आन्दोलनपश्चात् सबैभन्दा परिपक्व नेता रवि लामिछाने देखिएका छन्। उनको अनुहारमा चिन्ता देखिएको छ, उनको बोलीमा गम्भीरता देखिएको छ, उनको दिमागमा सहनशीलता देखिएको छ।

फुटबलको गोलपोस्टमा अचानक गोल जसले हाने पनि, गोलपोस्टमा छिर्ने फुटबलले धेरै जनाको लात खाएको हुन्छ। रवि लामिछाने तिनै फुटबल हुन्, जसले लात खाएर पनि मेडल उचालेका छन्।

31/05/2026

आउदै गर्नु है साथिहरु म गय पछि भेटौला🇳🇵😍

31/05/2026

मिचेको भनेको map मा त होला नि
मेयर हुदा grater Nepal को नक्सा राख्नु भाको थियोे sir ले 🇳🇵🇳🇵

30/05/2026

पछिल्लो ~ १० दिनमा पशुपति मन्दिरमा २५ लाख भन्दा बढी भेटि संकलन भएको छ! ❤️🙏🏻

Address

Baitadi

Telephone

+9779818021803

Website

Alerts

Be the first to know and let us send you an email when New View For You 9m posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category