06/09/2026
जमुना कम्पनीका प्रिय एवं जिम्मेवार व्यक्ति सन्तोष काफ्लेज्यूलाई जन्मदिनको धेरै धेरै शुभकामना! 🎂🎉
तपाईंको जीवन सधैँ सुख, शान्ति, सफलता र समृद्धिले भरिपूर्ण रहोस्। उत्तरोत्तर प्रगति, सु–स्वास्थ्य तथा दीर्घायुको हार्दिक मंगलमय शुभकामना।
— जमुना कम्पनी परिवार