Veterinary technician

Veterinary technician "prevention is better than cure"

गर्भवती माउँ बाख्रालाई जुँका र नाम्लेको औषधि खुवाउने कि नखुवाउने भन्नेमा धेरै किसानहरू अलमलमा पर्नुहुन्छ। तर याद गर्नुपर...
01/11/2025

गर्भवती माउँ बाख्रालाई जुँका र नाम्लेको औषधि खुवाउने कि नखुवाउने भन्नेमा धेरै किसानहरू अलमलमा पर्नुहुन्छ।
तर याद गर्नुपर्ने कुरा के हो भने गर्भवती बाख्रालाई पनि जुँका–नाम्लेको औषधि खुवाउन सकिन्छ, तर कुन समयमा, कुन औषधि र कति मात्रामा खुवाउने भन्ने कुरा थाहा हुनु जरुरी छ।

गर्भवती माउँ बाख्राको गर्भावस्था लगभग १५५ दिनको हुन्छ।

त्यस अवधिमा निम्न तालिकाअनुसार औषधि दिन सकिन्छः

A. गर्भवती भएको ४५–६० दिनको बीचमा
👉 Fenbendazole खुवाउने मात्रा: ५ मि.ग्रा./के.जी. शरीर को तौल अनुसार

B. गर्भवती भएको ९०–१२० दिनको बीचमा
👉 Oxyclozanide खुवाउने मात्रा: १५ मि.ग्रा./के.जी. शरीर को तौल अनुसार
(Oxyclozanide प्लानमा मात्र खुवाउने, यससँग Levamisole मिसिएको औषधि नखुवाउने, किन भने येस्ले गर्दा तुइने समभावना हुन्छ !!

नोट:
• जुँका–नाम्लेको औषधि खुवाउनुभन्दा ३ दिन अघिदेखि Livertonic (जस्तै Tricoliv, Vitakind आदि) खुवाउने।
• जुँका–नाम्लेको औषधि खुवाउने एक दिन अघि राति बाख्रालाई २०–२५ ग्राम गुड खुवाउने।
• ४ दिन भोलिपल्ट बिहान मात्र जुँका–नाम्लेको औषधि खुवाउने।
• औषधि खुवाएपछि २ घण्टासम्म घाँस वा दाना नदिने।
• ५ दिन देखि र भोलिपल्टदेखि ५ दिनसम्म फेरि Livertonic खुवाउने।

यसरी योजना बनाएर औषधि खुवाउँदा बाख्राको स्वास्थ्य राम्रो रहन्छ, गर्भ सुरक्षित रहन्छ र पाठा पाठि पनि स्वस्थ जन्मिन्छ।

01/11/2025

Animal Terminology

Goat
Kid: Newborn goat

Doe: Young Female

Buck: Young Male

Wether: Castrated Male

Chevon: Meat

31/10/2025

31/10/2025

विभिन्न पशुपन्छिमा लगाइने खोप तालिका!

24/10/2025
27/04/2024

Contestant number:2349
Name:Divyansh rana
Address:Chhinchu surkhet
Parents name:Ksh*tij rana balkumari rana

Note: यो फोटो लाई जति सक्दो like comment n share गर्नु होला। हाम्राे store visit गर्ने ग्राहकवर्ग लाई 40% छुट को साथै देश भर फ्री अनलाइन delivery को व्यवस्था रहेकाे छ। धन्यवाद । हाम्राे सम्पर्क नम्बर- 9840885713

Address

Bheriganga 10 Chhinchu
Surkhet
5360

Website

Alerts

Be the first to know and let us send you an email when Veterinary technician posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category