08/06/2026
🌶️ अकबरे खुर्सानी कुहिने समस्या र यसको समाधान! 🌶️अकबरे खुर्सानीको फलमा यस्ता काला/खैरा दाग देखिने र कुहिने समस्या "फ्रुट रट" (Fruit Rot/Anthracnose) अर्थात् ढुसीजन्य रोग हो।निवारणका उपायहरू:
१. सफाइ: रोग लागेका र भुइँमा झरेका फलहरू तुरुन्तै टिपेर नष्ट गर्नुहोस्।
२. सिंचाई: बोटको माथिबाट पानी नहाल्नुहोस्, ओसले रोग बढाउँछ।
३. कल्सियम: फल बलियो बनाउन कल्सियम नाइट्रेट स्प्रे गर्नुहोस्।
४. उपचार: नियन्त्रणका लागि साफ (Saaf) २ ग्राम वा कपर अक्सिक्लोराइड २.५ ग्राम प्रति लिटर पानीमा मिसाएर बोटमा स्प्रे गर्नुहोस्।कृषि तथा पशुपालन सम्बन्धी थप परामर्शका लागि हामीलाई सम्झनुहोस्।📍 Sajha Deumai Vets📞 970-8055296