B-Nita Sharma

Call Website Contact the business

B-Nita Sharma मेरो परिवारमा तपाइलाइ स्वागत् छ !
अब सहकार्य गर्दै अगाडि बढ्नु पर्छ ल ❤️

2026. 10. 01.

😍😍😍🫰🫰

कस्को अनुहार यसरी नै कुच्याउन मन छ 😀
2026. 09. 30.

कस्को अनुहार यसरी नै कुच्याउन मन छ 😀

आहा कति क्युट बेबी हरु ❤️❤️!!  #ठुलो भए पछि यिनीहरुलाई समेत काटेर दशैँ मनाउछन  !! 👉हुन त यो मानिस् भन्ने प्राणी पापी नै ...
2026. 09. 30.

आहा कति क्युट बेबी हरु ❤️❤️!!

#ठुलो भए पछि यिनीहरुलाई समेत काटेर दशैँ मनाउछन !!

👉हुन त यो मानिस् भन्ने प्राणी पापी नै हो

2026. 09. 30.

लामखुट्टे Training पार्ट-2😀💓

🫰एक Follow मेरो, एक Follow तिम्रो🤟 👉 बल्ल पो पुग्छ १०K हाम्रो  ! 🔥
2026. 09. 30.

🫰एक Follow मेरो, एक Follow तिम्रो🤟
👉 बल्ल पो पुग्छ १०K हाम्रो ! 🔥

2026. 09. 30.

तपाईं Follow गरेर कमेण्ट गर्नुस् !
म कमेण्ट हेरेर follow गर्छु !!

2026. 09. 29.

आज बुधबार कुलदेबिको आराधना बाट दिन को सुरुवात गरौ ल!!!

बिजुलीको बिल मल्टीपल गर्ने भएर पो, यो भाँडोलाई मल्टिप्लक भनिएको रैछ त 😃😃
2026. 09. 29.

बिजुलीको बिल मल्टीपल गर्ने भएर पो,
यो भाँडोलाई मल्टिप्लक भनिएको रैछ त 😃😃

तोरी को फोटो भए त भाईरल भै सक्थ्यो,कोदोलाई त कस्ले मन पराउला र खै 😍
2026. 09. 29.

तोरी को फोटो भए त भाईरल भै सक्थ्यो,
कोदोलाई त कस्ले मन पराउला र खै 😍

कता कता followers बढे जस्तो नि गर्छ र कस्सिएर back दियो ! एकछिन पछि हेर्दा त ............. #भो नभनम तपाइँ हरु आफै बुझ्ने...
2026. 09. 29.

कता कता followers बढे जस्तो नि गर्छ र कस्सिएर back दियो !
एकछिन पछि हेर्दा त .............
#भो नभनम तपाइँ हरु आफै बुझ्ने हुनुहुन्छ 😀😀😀

Address

Yangju

Alerts

Be the first to know and let us send you an email when B-Nita Sharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to B-Nita Sharma:

Shortcuts

Share

Category